क्रियाद्वेषी

Romanized: kriyaadveshi, kriyadveshi, kriyaadweshi, kriyaadvesi

कर्मकाण्डको मर्यादालाई विश्वास नगर्ने वा त्यसको विरोधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कर्मकाण्डको मर्यादालाई विश्वास नगर्ने वा त्यसको विरोधी।
२.
विवादमा प्रमाणलाई मान्यता नदिने स्वभावको।

सम्बन्धित शब्दहरू