अन्नद्वेष

Romanized: annadvesha, annadvesh, annadwesha, annadwesh

खान मन नलाग्ने अवस्था; अरुचि; अपच रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खान मन नलाग्ने अवस्था; अरुचि; अपच रोग।

सम्बन्धित शब्दहरू