विद्वेष

Romanized: vidvesha, vidvesh, vidwesha, widvesha

आपसी मनमुटाव; वैरभाव; शत्रुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आपसी मनमुटाव; वैरभाव; शत्रुता।
२.
विरोध; झगडा।
३.
द्वेष, ईर्ष्या; डाह।

सम्बन्धित शब्दहरू