क्रियाद्वेष

Romanized: kriyaadvesha, kriyaadvesh, kriyadvesha, kriyaadwesha

कर्मकाण्डको विरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कर्मकाण्डको विरोध।
२.
विवाद पर्दा प्रमाणलाई परबाह नगरेको अवस्था।

सम्बन्धित शब्दहरू