गवेषित

Romanized: gaveshita, gaveshit, gaweshita, gaweshit

खोज गरिएको; यथार्थ सत्य पत्तो लागेको; अन्वेषित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
खोज गरिएको; यथार्थ सत्य पत्तो लागेको; अन्वेषित।

सम्बन्धित शब्दहरू