अन्वेषित
Romanized: anveshita, anveshit, anweshita, anweshit
अन्वेषण गरिएको; लुकेछिपेका कुराको खोजी गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अनु+एष+इत]
1
अन्वेषण गरिएको; लुकेछिपेका कुराको खोजी गरिएको।