प्रेक्षक
Romanized: prekshaka, prekshak, preksak, preksaka
देख्ने वा हेर्ने; दर्शक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देख्ने वा हेर्ने; दर्शक।
२.
(नाम)
सभा- सम्मेलनमा सदस्यता प्राप्त नभएको भए तापनि चासो राख्ने कारणले हेर्नवर्नका लागि विशेष रूपमा निम्त्याइएको व्यक्ति।