उपेक्षक
Romanized: upekshaka, upekshak, upeksak, upeksaka
उपेक्षा गर्ने; वास्ता नगर्ने; हेला गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपेक्षा गर्ने; वास्ता नगर्ने; हेला गर्ने।
२.
उदासीन।