आपेक्षिक

Romanized: aapekshika, aapekshik, apekshika, aapeksika

कसैको अपेक्षा राख्ने; सापेक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैको अपेक्षा राख्ने; सापेक्षक।
२.
अरूको आश्रयमा रहने; आश्रित।

सम्बन्धित शब्दहरू