आरक्षिक

Romanized: aarakshika, aarakshik, arakshika, aaraksika

आरक्षीसँग सम्बन्धित; प्रहरीसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आरक्षीसँग सम्बन्धित; प्रहरीसँग सम्बन्धित।

सम्बन्धित शब्दहरू