आरक्षित
Romanized: aarakshita, aarakshit, arakshita, aaraksita
चारैतिरबाट रक्षा गरिएको; जोगाइएको; बचाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चारैतिरबाट रक्षा गरिएको; जोगाइएको; बचाइएको।