अरक्षित
Romanized: arakshita, arakshit, araksit, araksita
रक्षा नगरिएको वा नभएको; बचाउ नगरिएको; नजोगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रक्षा नगरिएको वा नभएको; बचाउ नगरिएको; नजोगाइएको।