रक्षित

Romanized: rakshita, rakshit, raksit, raksita

सङ्कट, भय आदिबाट जोगाइएको; हानिनोक्सानी हुनबाट बचाइएको; रक्षा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सङ्कट, भय आदिबाट जोगाइएको; हानिनोक्सानी हुनबाट बचाइएको; रक्षा गरिएको।
२.
पालनपोषण गरिएको; सह्यारसम्भार गरिएको।
३.
कुनै कामका निम्ति बँचोट गरिएको; साँचेर राखिएको।

सम्बन्धित शब्दहरू