रक्ताक्ष

Romanized: raktaaksha, raktaaksh, raktaksha, raktaaksa

आँखाको रङ रातो हुने; राता आँखा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आँखाको रङ रातो हुने; राता आँखा हुने।
२.
डरलाग्दो; भयङ्कर।
३.
(नाम) परेवा नामको पक्षी; कपोत।
४.
कोइली।
५.
भैंसीको भाले; राँगो।

सम्बन्धित शब्दहरू