रक्ताम्य
Romanized: raktaamya, raktaamy, raktamy, raktamya
चोट लागेर रगतैरगत भएको; रगतपच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चोट लागेर रगतैरगत भएको; रगतपच्छे।
२.
रक्तमय; जताततै रगत लागेको।