संरक्षित
Romanized: samrakshita, sanrakshita, samrakshit, sanrakshit
राम्ररी रक्षा गरिएको; जोगाएर राखेको; सुरक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्ररी रक्षा गरिएको; जोगाएर राखेको; सुरक्षित।