संरक्षणार्थ
Romanized: samrakshanaartha, sanrakshanaartha, samrakshanaarth, samrakshanartha
संरक्षणका लागि; सुरक्षार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संरक्षण+अर्थ]
1
संरक्षणका लागि; सुरक्षार्थ।