संरक्षक
Romanized: samrakshaka, sanrakshaka, samrakshak, sanrakshak
सुरक्षाको जिम्मा लिने; रक्षा वा बचाउ गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुरक्षाको जिम्मा लिने; रक्षा वा बचाउ गर्ने।
२.
सह्यारसम्भार गर्ने; हेरचाह गर्ने।
३.
पालन-पोषणको अभिभारा लिने; आश्रयदाता।
४.
(नाम)
असमर्थ व्यक्ति वा सन्तानको पालनपोषण गर्ने व्यक्ति; अभिभावक।
५.
रखवाला।
६.
बालबालिकाको हेरचाह गर्ने व्यक्ति; धरालो; ददा।