गौणार्थ
Romanized: gaunaartha, gaunaarth, gaunarth, gaunartha
अमुख्य वा दोस्रो लुकेको अर्थ; लाक्षणिक अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अमुख्य वा दोस्रो लुकेको अर्थ; लाक्षणिक अर्थ।