कार्यार्थ

Romanized: kaaryaartha, kaaryaarth, kaaryartha, karyaartha

उल्लेख भएअनुसार काम गर्नका लागि; सम्बद्ध कार्यलाई व्यवहारमा परिणत गर्नका निम्ति (अनुरोध वा आदेश)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नामयोगी [संस्कृत]

१.
उल्लेख भएअनुसार काम गर्नका लागि; सम्बद्ध कार्यलाई व्यवहारमा परिणत गर्नका निम्ति (अनुरोध वा आदेश)।
२.
(नाम) त्यस्तै काममा चिठीपत्रको देहायमा लेखिने शब्द; बोधार्थ र कार्यार्थमध्ये एक।

सम्बन्धित शब्दहरू