कार्यारम्भ
Romanized: kaaryaarambha, kaaryaarambh, kaaryarambha, karyaarambha
कामको आरम्भ; कार्यको सुरुआत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कार्य+आरम्भ]
1
कामको आरम्भ; कार्यको सुरुआत।