आरम्भ
Romanized: aarambha, aarambh, arambh, arambha
थालनी; सुरु; उठान; प्रारम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थालनी; सुरु; उठान; प्रारम्भ।
२.
कार्यावस्था; कथावस्तुका पाँच अवस्थामध्ये पहिलो अवस्था; फलप्राप्तिका निमित्त उत्सुकता देखाइने अवस्था।