आरम्भिक
Romanized: aarambhika, aarambhik, arambhik, arambhika
सुरुको; थालनी गर्ने अवस्थाको; पहिलेको; प्रारम्भिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सुरुको; थालनी गर्ने अवस्थाको; पहिलेको; प्रारम्भिक ।
२.
खास प्रविधि, साधन तथा प्रक्रियाको पूर्वपरीक्षणका लागि गरिने (अध्ययन, अभ्यास इ.)।