प्रारम्भिक
Romanized: praarambhika, praarambhik, prarambhik, prarambhika
प्रारम्भ-सम्बन्धी; प्रारम्भको; सुरुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रारम्भ-सम्बन्धी; प्रारम्भको; सुरुको।
२.
प्रारम्भमा हुने, गरिने वा गर्नुपर्ने (अवस्था, कार्य, योजना इ.)।