प्रारम्भक
Romanized: praarambhaka, praarambhak, prarambhak, prarambhaka
आरम्भ गर्ने; प्रारम्भसम्बन्धी; प्रारम्भिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत प्रारम्भ+क]
1
आरम्भ गर्ने; प्रारम्भसम्बन्धी; प्रारम्भिक।