प्रारम्भ

Romanized: praarambha, praarambh, prarambh, prarambha

कुनै कार्यविशेषको आरम्भ; सुरु; थालनी; श्रीगणेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कार्यविशेषको आरम्भ; सुरु; थालनी; श्रीगणेश।

सम्बन्धित शब्दहरू