महारम्भ
Romanized: mahaarambha, mahaarambh, maharambh, maharambha
धेरै यत्नपछि मात्र गर्न पाइएको कुनै ठुलो कार्यको आरम्भ वा थालनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धेरै यत्नपछि मात्र गर्न पाइएको कुनै ठुलो कार्यको आरम्भ वा थालनी।