विद्यारम्भ
Romanized: vidyaarambha, vidyaarambh, widyaarambha, vidyarambh
पाँच वर्ष वा त्यसको लगभगमा बालकलाई अक्षरारम्भ गराउने संस्कार, षोडश संस्कारमध्ये एक संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पाँच वर्ष वा त्यसको लगभगमा बालकलाई अक्षरारम्भ गराउने संस्कार, षोडश संस्कारमध्ये एक संस्कार।