कथारम्भ

Romanized: kathaarambha, kathaarambh, katharambh, katharambha

कथाको सुरुआत; कथाको थालनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कथाको सुरुआत; कथाको थालनी।
२.
जीवनको आरम्भ।

सम्बन्धित शब्दहरू