आर्थिक
Romanized: aarthika, aarthik, arthik, arthika
धनसम्पत्तिसम्बन्धी; वित्तीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धनसम्पत्तिसम्बन्धी; वित्तीय।
२.
राजनीति तथा समाजशास्त्रका अनुसार धनसम्पत्ति तथा यसको आर्जन, उत्पादन, विभाजन, वितरण आदिसित सम्बन्ध राख्ने।
३.
शब्द, वाक्य आदिको तात्पर्यसँग सम्बन्धित; अर्थसँग सम्बन्ध राख्ने।