आर्थी
Romanized: aarthi, aarthee, arthee, arthii
अर्थ भएको; अर्थ दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अर्थ+ई]
१.
अर्थ भएको; अर्थ दिने।
२.
कुनै शब्द, वाक्य आदिको अर्थसँग सम्बन्धित; अर्थगत; अर्थतात्त्विक।