तैर्थिक

Romanized: tairthik, tairthika

पवित्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पवित्र ।
२.
तीर्थसम्बन्धी।
३.
(नाम) तीर्थयात्रा गर्ने व्यक्ति।
४.
तीर्थमा दान लिने व्यक्ति।
५.
कुनै नयाँ धार्मिक वा दार्शनिक सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति; शास्त्रकार ।
६.
एक थरी सन्न्यासी।

सम्बन्धित शब्दहरू