तैरनु

Romanized: tairanu

तरल वस्तुको सतहमा तर लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [तैर+नु]

१.
तरल वस्तुको सतहमा तर लाग्नु।
२.
नडुब्ने गरी पानीमाथि बग्नु; पौडनु; पानीबाट उत्री उत्री पार तर्नु।
३.
पानीमा डुबी माथि उत्रनु।

सम्बन्धित शब्दहरू