तैलिक

Romanized: tailik, tailika

तेली; तेल पेल्ने मानिस; साल्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तेली; तेल पेल्ने मानिस; साल्मी।
२.
(विशेषण) तेलसम्बन्धी।

सम्बन्धित शब्दहरू