जालिक

Romanized: jaalika, jaalik, jalik, jalika

जालझेल गरेर जीविका गर्ने मान्छे; झेली व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जालझेल गरेर जीविका गर्ने मान्छे; झेली व्यक्ति।
२.
माझी।
३.
व्याधा।

सम्बन्धित शब्दहरू