मालिक
Romanized: maalika, maalik, malik, malika
माल वा सम्पत्तिको स्वामी वा अधिकारी; मालधनी; धनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ]
१.
माल वा सम्पत्तिको स्वामी वा अधिकारी; मालधनी; धनी।
२.
पति; खसम; लोग्ने।
३.
ईश्वर; ईश; अधिपति।
४.
अन्नदाता; ।