मालिका

Romanized: maalikaa, maalika, malikaa, maalik

सानो खालको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सानो खालको माला।
२.
पक्ति; लहर।
३.
कण्ठहार।
४.
एक प्रकारको चमेलीफूल।
५.
देवी; भगवती।

सम्बन्धित शब्दहरू