बडीमालिका
Romanized: badimaalikaa, badimaalika, badimalikaa, badimaalik
बाजुरा जिल्लामा रहेको एक नगरपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बाजुरा जिल्लामा रहेको एक नगरपालिका।
२.
सात बहिनी मालिकामध्येकी प्रमुख मालिका देवी; कालीकोट र बाजुरा जिल्लाका बिचमा पर्ने तिनै देवी रहेको तीर्थस्थल।
३.
सुदूरपश्चिम र कर्णाली प्रदेशमा मानिने मातृशक्ति, देवी भगवती, पार्वती, ताराको रूप; तिनै मालिकाको मन्दिर।