चिडीमार

Romanized: chidimaara, chidimaar, chidimara, chidimar

चरा मारेर जीविका गर्ने एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चरा मारेर जीविका गर्ने एक जाति।
२.
चराको सिकारी।
३.
तराईतिर बसोवास गर्ने एक जाति।

सम्बन्धित शब्दहरू