बुढीमार्सी
Romanized: budhimaarsi, budheemaarsi, budhimaarsee, budhimaarshi
लामा, खस्रा मालाकार पात तथा लामालामा जँघा वा झुस हुने, रातो रङको एक जातको धान वा त्यसैको चामल, जँघेमार्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लामा, खस्रा मालाकार पात तथा लामालामा जँघा वा झुस हुने, रातो रङको एक जातको धान वा त्यसैको चामल, जँघेमार्सी।