जिन्सीमाल

Romanized: jinsimaala, jinsimaal, jinsimal, jinseemaala

नगदबाहेकका अरू सामान तथा चिजबिज; मालताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नगदबाहेकका अरू सामान तथा चिजबिज; मालताल।

सम्बन्धित शब्दहरू