जिन्सी
Romanized: jinsee, jinshi, jinshee, jinshii
नगददेखि बाहेकका अरू सरसामान; मालताल; मालसामान; जिनिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी जिन्स]
१.
नगददेखि बाहेकका अरू सरसामान; मालताल; मालसामान; जिनिस।
२.
(विशेषण)
जिनिससँग सम्बन्धित; जिनिसका रूपमा भएको (धनमाल आदि)।