जिन्सीलगानी
Romanized: jinsilagaani, jinseelagaani, jinshilagaani, jinsilagaanee
जिन्सी नै लिने गरी सापट वा रिन दिने प्रथा वा त्यसरी दिइएको धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जिन्सी नै लिने गरी सापट वा रिन दिने प्रथा वा त्यसरी दिइएको धन।