बुढीमाउ

Romanized: budhimaau, budheemaau, budheemau, budhiimau

घरकी सबभन्दा बुढी वा नाइके स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घरकी सबभन्दा बुढी वा नाइके स्त्री।
२.
घरगृहस्थीको सबै कामको सञ्चालन गर्ने पाकी आइमाई।

सम्बन्धित शब्दहरू