बुढीबज्यै
Romanized: budheebajyai, budhiibajyai, budhibajyai
बज्यैकी आमा वा सासू । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बज्यैकी आमा वा सासू ।
२.
वृद्धा ब्राह्मणीलाई बोलाइने आदरको शब्द।