बज्यै
Romanized: bajyai
आमा वा बाबुकी आमा; मातामही वा पितामही; बजै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर्या]
१.
आमा वा बाबुकी आमा; मातामही वा पितामही; बजै।
२.
पतिकी वा पत्नीकी आमा; सासू।
३.
बाहुनी तथा पाकी आइमाईलाई प्रयोग गरिने आदरसूचक शब्द।
४.
भान्से बाहुनीलाई भनिने शब्द।