बज्नु

Romanized: bajnu

घण्ट, बाजा आदिबाट शब्द निस्कनु; कुनै वस्तुमा ठक्कर लाग्दा शब्द निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
घण्ट, बाजा आदिबाट शब्द निस्कनु; कुनै वस्तुमा ठक्कर लाग्दा शब्द निस्कनु।
२.
घन्कनु; रन्कनु।
३.
घडीद्वारा समय सूचित हुनु।

सम्बन्धित शब्दहरू