बुढीबोजू
Romanized: budheeboju, budhibojoo, budhibojuu, budhiiboju
धामीले डाक्दा उसको शरीरमा चढ्ने एक अदृश्य देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धामीले डाक्दा उसको शरीरमा चढ्ने एक अदृश्य देवी।
२.
बुढीबजै; महिला धामी; वृद्धा नारी।
३.
बोक्सी।