आमाजू
Romanized: aamaaju, aamaju, amaaju, aamaajoo
पतिकी दिदी; लोग्नेकी दिदी; अमाजू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आमा+ज्यू]
1
पतिकी दिदी; लोग्नेकी दिदी; अमाजू।