आमान्न
Romanized: aamaanna, aamaann, aamanna, amaanna
काँचो अन्न; नपकाएको अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काँचो अन्न; नपकाएको अन्न।
२.
पितृका उद्देश्यले दान गरिने सिधा।